नियमित सेक्स गर्ने महिला हेरेर यसरी चिन्निन्छ, यस्तो हुन्छ शरीरको बनावट

28.28K
shares

एजेन्सी। निमयित यौन सम्बन्ध राख्ने महिलाको शारिरिक बनावटमा भिन्नता आउँने दाबी एक अध्ययनले गरेको छ । अध्ययनका अनुसार नियमित यौन सम्बन्ध राख्ने महिलाको सजिलै पहिचान गर्न सकिन्छ ।

सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेको एक अध्ययनअनुसार नियमित यौन सम्बन्ध राख्ने महिलाको शारीरिक बनावट केही मात्रामा परिवर्तन भए पनि एक दिनमा नै धेरै पटक यौन सम्पर्क गर्ने महिलाहरुको नितम्ब अर्थात हिप फुलेर ठूलो हुने गर्छ ।

अनुसन्धानको क्रममा महिलाहरुको हिपको सबै भन्दा ठूलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइएको बताइएको छ । अनुसन्धानका क्रममा जुन महिलाले एक दिनमै धेरै पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको तुलनामा निकै ठूलो थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083