सीप सिकौँ ईलम गर्न

13.35K
shares
  • बैकुण्ठ दाहाल

सीप सिकौ ईलम गर्न
सीप भए सकिन्छ केहि गर्न

सीप भए बजारमा बिकिन्छ
राम्रो र छ अब सिप सिकिन्छ

बन्नु छैन कसैको दास
सीप छ अहिले मेरो त हातहात

सीप भए पाईन्छ साथ
ईलम गर्न सिपालु छ हात

सीप सिकेर रोजगार पाुछु
राम्रै ला छु मिठै खाुछु


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083