झलनाथ खनालकाे सल्यक्रिया सफलताका साथ सम्पन्न
वि.सं.२०७८ साउन २० बुधवार १४:५०
7.31K
shares
shares

पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालकाे भारत स्थित Apollo hospital New Delhi मा सल्यक्रिया सम्पन्न भएकाे छ । अाज बिहान ९ : ३० बाट सल्यक्रीया शुरु भएकाे थियाे करिब ४ घण्टा पछि १ बजे सल्यक्रिया सफल भएकाे हाे ।
Dr. Akhil Mishra Dr.Sandeep Guleria काे नेतृत्वमा सल्यक्रिया सफल भएकाे हाे ।

केही दिन अगाडि अचानक स्वास्थयमा समस्या अाए पछि उपचारकाे लागि Apollo hospital New Delhi मा लगिएकाे थियाे।



























