एसएसपी नवराज अधिकारीद्वारा पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी प्रदान

5.58K
shares

काठमाडौ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीद्वारा दर्ज्यानी चिन्ह सुशोभन तथा पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनु भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय,मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशानुसार प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरूलाई एसएसपी नवराज अधिकारीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको हाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083