गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य : दिव्य कलेज !

गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य : दिव्य कलेजमा नयाँ भर्ना खुला

728
shares

काठमाडौं । काठमाडौँको तीनकुनेमा अवस्थित दिव्य कलेज शैक्षिक गुणस्तर, अनुशासन र विद्यार्थीमैत्री वातावरणका कारण उत्कृष्ट कलेजको रुपमा परिचित बन्दै गएको छ । लामो समयदेखि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस कलेजले +2 तह अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कलेजमा +2 तहमा Science, Management, Law तथा Media Studies लगायतका विषयहरु अध्ययन गराइँदै आएको छ । आधुनिक शिक्षण पद्धति, अनुभवी शिक्षक तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताइएको छ ।

हाल नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको कलेज प्रशासनले जनाएको छ । विद्यार्थी तथा अभिभावकहरुको रोजाइमा पर्न सफल यस कलेजले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई सक्रिय बनाउँदै आएको छ ।
कलेजका अध्यक्ष नारायण काफ्लेले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र व्यवहारिक शिक्षामार्फत सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ कलेज अगाडि बढिरहेको बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083