२७ वर्षदेखि गुणस्तरीय शिक्षाको भरोसा बन्दै हिमालय कलेज !

884
shares

काठमाडौ । Himalaya College ले विगत २७ वर्षदेखि गुणस्तरीय, व्यवहारिक तथा विद्यार्थीमैत्री शिक्षा प्रदान गर्दै आफूलाई राजधानीकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सफल भएको छ। काठमाडौंको कोटेश्वरमा अवस्थित यस कलेजले हजारौँ विद्यार्थीको शैक्षिक भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

शिक्षालाई केवल पाठ्यपुस्तकमै सीमित नराखी सीप, अनुशासन, नेतृत्व विकास तथा व्यवहारिक ज्ञानसँग जोडेर अध्यापन गराउने हिमालिया कलेजमा +२ तहअन्तर्गत Science, Management, Humanities तथा Law संकायका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। अनुभवी तथा दक्ष शिक्षक टोली, आधुनिक शिक्षण पद्धति र विद्यार्थी केन्द्रित वातावरणका कारण कलेजले अभिभावक तथा विद्यार्थीको विश्वास जित्न सफल भएको छ।

 

यस कलेजका संस्थापक Narendra Bahadur Adhikari को शैक्षिक नेतृत्व र दूरदर्शी सोचका कारण हिमालिया कलेजले छोटो समयमै शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाएको हो।
हाल नयाँ शैक्षिक सत्रका लागि Admission खुला गरिएको कलेज प्रशासनले जनाएको छ। उत्कृष्ट नतिजा, अनुशासित वातावरण र गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूका लागि हिमालिया कलेज उपयुक्त गन्तव्य बन्ने विश्वास गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083