काठमाडौंमा भूकम्पको धक्का

7.32K
shares

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ।

बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४.७ रिक्टरस्केलको भूकम्प गएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083