बालबालिकालाई टेण्टमै पठनपाठन
जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा...
पाकिस्तानी भूमिमा भारतलाई उपाधि
काठमाडौं । सन् २००५ को साफ च्याम्पियनसिप पाकिस्तानको कराँची सहरले आयोजना गरेको थियो र त्यसक्रममा निकै...
प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री
मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले...
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘युरोपियन रोलर’ जातको चरा भेटिएको हो ।...
भक्तपुरको इन्द्रदहमा मेला
भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्वपोखरी) मा आज बिहानैदेखि मेला लागेको छ...
सहजपुर–बोगटान सडकको ट्र्याक ३५ वर्षपछि जोडियो
जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको...
को–कोले गरे विभूषण नलिने घोषणा ?
पूर्वमन्त्री पीएल सिंह र कार्टुनिस्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् । संविधान दिवस २०७८ को...
एमसीसीको बारेमा भएका तर्क बितर्क कति सत्य कति गलत?
मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० मार्फत नेपाल सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र...
पुनःनिर्माणको बाँकी काम आयोजना कार्यान्वयन एकाइले गर्ने
अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले गर्दै आएको भूकम्पपछिको पुनःनिर्माणको काम जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास तथा...
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको पुल ४ वर्षदेखि अलपत्र
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने मोटरेबल पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ ।...


























