प्रेमिका तस्करी गर्ने पक्राउ

6.85K
shares

जोहान्नेसवर्ग,एजेन्सी।

दक्षिण अफ्किाको प्रहरीले कोभिड १९ को कारण देशभरि लक डाउन लगाइएकोबेला आफनी प्रेमिकालाई करको डिक्कीमा राखेर तश्करी गर्न खोजेको आरोपमा एकजना पुरषलाई पक्राउ गरेको छ ।

एकजना प्हरी अधिकारी फेथ माजीवुकोले शुक्रवार गुआटेंग प्रान्तको राजमार्गमा नियमित चेक जााझ गर्ने क्रममा ति व्यक्ति गिरफतारीमा परेको पत्रकारहरुलाइृ सोमवार बताएकी छन् ।
सवारी चलाउने अनुमति नभएका तथा नाम नखुलाइएका ति पुरुष प्रेमिकालाई क।रमा लुकाएर पुर्र्वी प्रान्त पुमालान्गा तर्फ गइरहेको बुझिएको छ ।

ति महिलालाइ पनि अवैध काममा सहयोग गरेको अरोपमा पक्राउ गरिएको छ । दक्षिण अफ्किामा कोरोना भाइरस संक्रमितको संखया ३ हजार नाघिसकेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083