लागु औषधसहित ३ जना पक्राउ

Nepal Life Insurance Long Ad

लागु औषध नियन्त्रण ब्युरोले ठुलो मात्रामा लागु औषधसहित आरोपितहरुलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट २८१० एम्पुल लागु औषध बरामद भएको ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विकासराज खनालले बताए ।

खनालका अनुसार उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई भैरहेको छ ।

पक्राउ पर्नेमा नबिन श्रेष्ठ, सिभिल इन्जिनियर धुर्ब लिम्बु, जमुना साह तेली रहेका छन् ।

६ भदौ २०७९, सोमवार २२:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु