सामाजिक अभियानता रमेश विश्कर्मा माथि सांङ्घातिक आक्रमण

9.04K
shares

अछाम । लामो समय देखि सामाजिक अभियानमा लागेका सामाजिक अभियानता रमेश विश्कर्मा लगाएत अन्य तिन जना माथी सांङ्घातिक आक्रमण भएको छ । सामाजिक अभियानमा लागेका विश्वकर्मा माथी अछामको पालुवा भन्ने ठाउँमा आक्रमण भएको हो ।

आक्रमणमा परेका विश्कर्मालाइ टाउकोमा गम्भीर चोट लागेको छ भने शरीरमा कपडा समेत नरहने गरि कुट्पिट गरिएको जनाएको छ । विवाहको सामान्य विवादमा विश्वकर्मा माथी स्थानिय दलित समुदायकै केहि व्यक्तीहरुले योजना बद्धरुपमा निर्घात कुटपिट गरिएको बताएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083