प्रहरी इन्सपेक्टर गंगा बुढाथोकी वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित तथा सम्मानित

1.52K
shares

काठमाडौ । प्रहरी इन्सपेक्टर गंगा बुढाथोकी वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित तथा सम्मानित भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक गंगाराम बुढाथोकीलाई २०८३ साल वैशाख महिनाको ‘Police of the Month’ घोषणा गर्दै प्रशंसा–पत्र प्रदान गर्नुभएको हाे ।

काठमाडौँ प्रहरी परिसरमा इन्सपेक्टर बुढाथोकीले प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउन उल्लेखनीय योगदान पुर्‍याएको जनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रशंसा–पत्र प्रदान गरेका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083