आर्थिक वृद्धिको लक्ष्य भेट्न नसकिने अर्थमन्त्रीद्धारा स्वीकार

Nepal Life Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको लागि लिइएको आर्थिक वृद्धिको लक्ष्य भेट्न नसकिने अर्थमन्त्रीले नै स्वीकार गरेका छन् । नेपाल स्टक एक्सचेञ्जले मंगलबारदेखि शुरु गरेको पूर्ण अनलाइन कारोबारको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल पर्ने स्वीकार गरेका हुन् ।

सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि ८ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । तर, र्अमन्त्री खतिवडाले सार्वजनिक कार्यक्रममा नै आँफैले लिएको लक्ष्य भेट्टाउन नसकिने बताए । तटष्थ रुपमा विश्लेषण गर्ने केहि संस्थाहरुले समेत ६ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हुने बताएको भन्दै उनले ८ प्रतिशतको लक्ष्य भेट्न मुस्किल पर्ने बताए । ‘हाम्रो अनुमान त ८ प्रतिशत हो तर, हामी भन्दा बाहिरका तटष्थ अध्ययन गर्नेहरुले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिलाई स्वीकारेका छन्’, कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले भने, ‘ ६ देखि ८ प्रतिशतको बिचको आर्थिक वृद्धिमा हामी सेटल हुन्छौं ।’

औद्योगिक क्षमता तथा बैंकिङ क्षेत्रको मूनाफाको अवस्था राम्रो भएकाले मुलुकको अर्थतन्त्रमा राम्रै असर गर्ने उनको भनाइ थियो । सेयर लगानीकर्ताहरुलाई नबुझीकन सेयरमा लगानी नगर्न समेत अर्थमन्त्री खतिवडाले आग्रह गरे ।

सेयर बजारको बारेमा ज्ञान नभई लगानी गर्न नहुने भन्दै उनले कम्पनीको प्रोफाइल हेरेर तथा वित्तीय विश्लेषण गरेरमात्रै लगानी गर्न आग्रह समेत गरे ।


लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

लुम्बिनीको अशोक स्तम्भ जोगाउन विज्ञहरुको सुझाव अनुसार दियो सेड सारियो-उपाध्यक्ष डा.लामा

२०८० फागुन ७ सोमवार

लुम्बिनी। शान्तिका अग्रदुत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा...

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

रामाग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

२०८० माघ १५ सोमवार

लुम्बिनी। भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि...

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

२०७७ माघ १६ शुक्रवार

काठमाडौं । निर्वाचन आयोगप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरू आक्रोशित...

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

अज्ञात समुहद्बारा घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी

२०७७ साउन ६ मंगलवार

कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ । नगरपालिकाको स्कारपियो...

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

दैलेखमा आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई  गोठमा राखियो

२०७७ जेठ २२ बिहीवार

सुर्खेत : भारतबाट फर्किनेको संख्या बढेसँगै कर्णालीमा दिनहुँ कोरोना संक्रमित थपिन...

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

२०७७ वैशाख ८ सोमवार

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारीस्तरबाट गर्नुपर्ने थप...