काठमाडौँ उपत्यकाकै सर्वोत्कृष्ट शैक्षिक गन्तव्य बन्दै भक्तपुरको ‘जनप्रेमी वर्ल्ड स्कूल’

1.3K
shares

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा प्रकाशन भएसँगै विद्यार्थी र अभिभावकहरू उत्कृष्ट प्लस टु (+2) कलेजको खोजीमा जुट्न थालेका छन्। २१ औँ शताब्दीको प्रतिस्पर्धी बजारमा सुहाउँदो, प्रविधिमैत्री र संस्कारयुक्त शिक्षाको खोजीमा भक्तपुरको कौशलटारमा अवस्थित जनप्रेमी वर्ल्ड स्कुलमा आगन्तुकहरूको भिड लागिरहेको छ।

सन् १९९० मा जनप्रेमी एजुकेशन फाउण्डेशन अन्तर्गत स्थापना भएको यस विद्यालयले विगत तीन दशकभन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा, सबल चरित्र निर्माण र वैश्विक चेतना (Global Awareness) का साथ सक्षम नागरिक उत्पादन गर्दै आएको छ। आधुनिक पूर्वाधार र व्यावहारिक शिक्षण पद्धतिका कारण JWS हाल काठमाडौँ उपत्यकाकै एक अग्रणी शैक्षिक केन्द्रको रूपमा स्थापित छ।

उक्त कलेजले राष्ट्रिय परीक्षा बोर्ड (NEB) को पाठ्यक्रम अनुसार JWS ले विद्यार्थीहरूको रुचि र भविष्यको करियरलाई लक्षित गर्दै कक्षा ११ मा तीनवटा संकायहरू सञ्चालन गरिरहेको छ:

१. विज्ञान संकाय (Science)

२. व्यवस्थापन संकाय (Management)

३. कानुन संकाय (Law)

 

प्रविधिमैत्री स्मार्ट क्लासहरू,सुसज्जित प्रयोगशाला,पुस्तकालय तथा रिसर्च सेन्टर, खेलकुद र क्याफेटेरिया, कडा सुरक्षा व्यवस्था तथा अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार र अत्याधुनिक सुविधाहरूले विद्यार्थीहरूलाई शान्त र विश्वस्तरीय शैक्षिक वातावरण दिएको छ।

 

किताबी ज्ञान मात्र होइन, चौतर्फी विकासको लागी कलेजलेल विद्यार्थीभित्र लुकेको प्रतिभा प्रष्फुटन गराउन र नेतृत्व क्षमता सिकाउन विभिन्न ६ वटा विशिष्ट क्लबहरू सञ्चालन गरिरहेको छ:

१. सामाजिक उत्तरदायित्वका लागि JWS सोसियल सर्भिस क्लब

२. वैज्ञानिक खोज र इनोभेसनका लागि JWS साइन्स एण्ड टेक्नोलोजी क्लब

३. कला र संस्कृति संरक्षणका लागि JWS आर्ट एण्ड कल्चर क्लब

४. साहित्यिक तथा लेखन विकासका लागिJWS लिट्रेसी क्लब

५. खेलकुद र शारीरिक विकासका लागि JWS स्पोर्ट्स क्लब

६. तार्किक क्षमता र वक्तृत्वकला विकासका लागि JWS डिबेट क्लब

यी क्लबहरू मार्फत विद्यार्थीहरू स्पोर्ट्स डे, साइकल र्‍याली, वार्षिक प्रदर्शनी, साहित्यिक महोत्सव, मिनी म्याराथन, र रक्तदान जस्ता चेतनामूलक कार्यक्रमहरूमा सञ्चालन हुने गरेको कलेजले जनाएको छ।

नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ (विज्ञान, व्यवस्थापन र कानुन संकाय) मा भर्ना प्रक्रिया खुला भइसकेको छ क्याम्पस प्रशासनले जानकारी गराएको छ।

  1.  प्रिन्सिपल श्री निलेश आचार्य “हामी प्रत्येक विद्यार्थीमा निहित जिज्ञासा, सिर्जनशीलता र नैतिक मूल्य-मान्यतालाई उजागर गर्दै उनीहरूलाई भविष्यको जिम्मेवार नागरिक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन प्रतिबद्ध छौँ। आधुनिक, व्यावहारिक र मूल्य-मान्यतामा आधारित शिक्षाका लागि हामी तपाईंहरूलाई जनप्रेमी वर्ल्ड स्कूल (JWS) मा हार्दिक स्वागत गर्दछौँ।”

काठमाडौँ उपत्यकाभित्रै अन्तर्राष्ट्रिय स्तरको सिकाइ अनुभव, सुरक्षित वातावरण र प्रयोगात्मक शिक्षा मार्फत आफ्नो भविष्य सुनौलो बनाउन चाहने विद्यार्थीहरूका लागि ‘जनप्रेमी वर्ल्ड स्कूल’ निसन्देह पहिलो र सर्वोत्कृष्ट रोजाइ हो।

थप जानकारीका लागि:

जनप्रेमी वर्ल्ड स्कूल (JWS)

स्थान:कौशल्टार, भक्तपुर

आधिकारिक वेबसाइट:http://www.jws.edu.np


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083