विवाहका लागि इटली गए रणवीर–दीपिका, मुम्बइ एयरपोर्टमा देखियो यस्तो दृश्य

Nepal Life Insurance Long Ad

एजेन्सी। बलिउडका दुई स्टार रणवीर सिंह र दीपिका पादुकोण विवाहका लागि इटली गएका छन् । उनीहरु शुक्रबार राती इटली गएका हुन् । एयरपोर्ट पुगेका उनीहरुलाई फ्यान र मिडिया फोटोग्राफरले घेरेका थिए । तर दीपिकाले कुनै कुरा गरिनन्, मात्र मुस्कुराएर अगाडि बढिन् ।

रणवीरले भने खुसी खुसी फोटोग्राफरलाई पोज दिए । उनले मिडियाकर्मीसँग केही कुरा पनि गरे र फ्लाइङ किस पनि दिए । यतिमात्र होइन एयरपोर्टमा रणवीरले चर्चित फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’को चर्चित गीत ‘डोली सजाके रखना…’ समेत बजाए । एयरपोर्टमा दीपिका र रणवीर अलग अलग कारमा पुगेका थिए । दीपिका एक्लै थिइन् भने रणवीरकी बहिनी रितिका भवनानी, आमा अञ्जू र पिता जगजीत पनि एयरपोर्टमा देखिए ।

रणवीर र दीपिका दुवैले उस्तै रंगको सेतो आउटफिट लगाएका थिए । दीपिका र रणवीर इटलीका डेस्टिनेशन वेडिङको लागि जाँदैछन् । उनीहरुको बिहे १४ र १५ नोभेम्बरमा इटलीको लेक कोमोमा हुँदैछ । दीपिका दक्षिण भारतीय भएका कारण १ नोभेम्बरमा दक्षिण भारतीय रिवाजअनुसार विवाह हुनेछ र १५ नोभेम्बरमा रणवीर सिन्धी भएका कारण सिन्धी रिवाजअनुसार विवाह हुनेछ ।


प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र  रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

२०८२ वैशाख ३१ बुधवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतमले...

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

२०८२ वैशाख ३० मंगलवार

काठमाण्डौं। लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्तिश्री परियार फेरि...

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

२०८१ मंसिर १७ सोमवार

पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन...

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

२०८१ असोज १४ सोमवार

काठमाडौं । आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

२०८१ भदौ १४ शुक्रवार

काठमाडौँ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका...

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

२०८१ भदौ १० सोमवार

काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार...