अञ्जु पन्तको स्वरमा ‘खुसी हुँदै बिदा दिनु’ सार्वजनिक (भिडियोसहित)

Nepal Life Insurance Long Ad

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तको स्वरमा रहेको ‘खुसी हुँदै बिदा दिनु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतकार चेतन खत्रीको शब्द तथा नरेश भुर्तेलको संगीत एवम बाबुल गिरीले संगीत संयोजन गरेको गीतको भिडियो सार्वजनिक गरिएको हो। दीपक अधिकारीको छायाँकनमा बिजय राजले भिडियोको निर्देशन र सम्पादन गरेका छन् भने नायिका सपना खड्का र मोडल पृथ्वी राजले भिडियोमा मर्मस्पर्शी अभिनय गरेका छन्।

केही चलचित्र, टेलिचलचित्र तथा दर्जनौं म्युजिक भिडियोमा तारिफ योग्य अभिनय क्षमता देखाएकी सपना खड्काले यस गीतको भिडियोमा गरेको अभिनय प्रसंशनीय रहेको छ।
हेर्नुहोस् भिडियो :


प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र  रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

२०८२ वैशाख ३१ बुधवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतमले...

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

२०८२ वैशाख ३० मंगलवार

काठमाण्डौं। लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्तिश्री परियार फेरि...

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

२०८१ मंसिर १७ सोमवार

पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन...

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

२०८१ असोज १४ सोमवार

काठमाडौं । आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

२०८१ भदौ १४ शुक्रवार

काठमाडौँ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका...

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

२०८१ भदौ १० सोमवार

काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार...