हरि लम्सालले ल्याए ‘प्रेम पत्र’ (भिडियोसहित)
वि.सं.२०७५ मंसिर ४ मंगलवार १७:०६
7.5K
shares
shares

काठमाडौं । संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत प्रेम पत्र सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा उनी आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो। रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचर रहेका छन्। गीत निकै सुन्दर बनेको छ।
भिडियोमा अर्जुन तिवारीको छायाँकन, बिकास दाहालको सम्पादन र बिमला तामांगको मेकअप रहेको छ।
हेर्नुहोस् भिडियो :











