प्रमोदको ‘तिम्रो मनको नगरीमा’ सार्वजनिक (भिडियोसहित)

4.99K
shares

काठमाडौँ । गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेम र पीडालाई मुख्य विषय बनाएर प्रस्तुत गरिएको गीतमा दीपक चन्द ठकुरीका शब्द र किरणबम ठकुरीको संगीत रहेको छ।

गीतको भिडियोमा मुक्ति गौत्तम र सुधा देवकोटा फिचरिङमा रहेका छन्। प्रियसी म्युजिकले निमार्ण गरेको भिडियोमा उत्तम हुमागार्इँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/4yWW4pyl-kw


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083