यी अभिनेत्री जसले एक भिडियोमा उतारिन् ‘सबै कपडा’ (भिडियो सहित)

5.24K
shares

काठमाडौँ । टेलिभिजनमा विभिन्न टेलिशृङ्खलामार्फत बहुचर्चित अभिनेत्री सारा खानले एक म्यूजिक भिडियोको लागि सम्पूर्ण कपडा उतारेपछि भाइरल बनेकी छिन् ।

भिडियो उनको ‘हट र बोल्ड’ अवतारले धेरैको आखाँ तानेको छ । उक्त भिडियो ‘ब्ल्याक हर्ट’ नामक म्यूजिक भिडियो हो । जुन भिडियो २२ नोेबेम्बरमा रिलिज भएको हो ।

टिजरमा साराका कपडा तथा उनको अभिनय साथै ‘न्यूड सीन’ पनि प्रशंसा भइरहेको छ । उनका प्रशंसकहरुले उनलाई उक्त अवतारमा देख्दा धेरैजनालाई विश्वास गर्न मुश्किल भएको बताएका छन् ।
हेर्नुहोस् भिडियो :