बजारमा आइपुग्यो दीभिशाको ‘धोका’ (भिडियोसहित)

वि.सं.२०७५ मंसिर १० सोमवार १६:५०
4.47K
shares
shares

काठमाडौं । व्युटिसियनको परिचय बनाएकी दीभिशा शर्माको परिचय थपिएको छ । पछिल्लो समय उनको अभिनय रहेको आधुनिक गीत बजारमा आएको छ । यस अर्थमा उनी विस्तारै मोडलिङ क्षेत्रमा बलियो परिचय बनाउने लक्ष्य लिदैछन् । यस भन्दा पहिले तीजगीतमा पनि अभिनय गरिसकेकी छन् ।
सिएल शर्माको स्वर रहेको ‘धोका’ बोलको गीतका रब्द रचना रेनुका लामिछानेले गरेकी हुन । समिर थोकरले निर्देशन र शुशिल डाँगीको सम्पादन रहेको गीतमा दीभिशा शर्मा, सुर्दशन चापागाँइ र विश्णु रिजालको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो :
https://youtu.be/3DySfkm5oJQ