सलमानलाई बिग बोस १३ छोड्न परिवारको दबाब

5.49K
shares

काठमाडौं। बिग बोस १३ आहले निकै चर्चामा रहेको छ । चर्चा रहेको कारण निर्मताले यसलाई पाच हप्ता सम्म निरन्तरता दिने बताएको छ ।

यो कार्यक्रमले अहिले राम्रो टिआरपी पाईरहेको छ । यो शो फेब्ररीमा समाप्त हुनेछ । कार्यक्रमकोे निरन्तर सुटिङको कारणले कार्यक्रम प्रश्तोता सलमानखानलाई स्थास्थयले साथ नदिरहेको बताए ।

सलमान आफैले पनि यो शो छोडन्रे बताईरहेका छन् । उनि समय समयमा रिसाईरहेको देखिन्छ । उनलाई यो कार्यक्रम छोड्रन परिवारले पनि दबाब दिईरहेका छन् । सलमानको स्वास्थ्यमा समस्या देखेपछी यो कार्यक्रम छोड्रन भनेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083