दोस्रो बिवाह बन्धनमा बाँधिइन् स्वेता खड्का, बेहुली हुँदा यस्तो देखियो (फोटो फिचर)

13.92K
shares

नायिका स्वेता खड्क दोस्रो बैवाहिक बन्धनमा बाँधिएकी छन् । उनको सोमबार धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह भएको हो ।

उनले बेहुली हुँदाका तस्बीरहरु इस्टाग्राममा सेयर गरेकी छन् । स्वेताले यसअघि २०७१ साल असारमा नेपाली चलचित्र क्षेत्रका लोकप्रीय नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

तर विवाह भएको एक महिना मै श्रेष्ठको निधन भएको थियो ।

श्रेष्ठलाई गुमाएको ६ बर्षपछि उनी दोस्रो बैवाहिक जीवनमा बाँधिएकी हुन् । स्वेता र विजय चन्द्रको बिवाह गोकर्ण रिसोर्टमा भएको हो ।


divya collage
unigloble collage