गोबिन्द अन्जान र दिपेन्द्र केसीको निर्देशनमा “झाडुवाली” सार्वजनिक (भिडियो सहित)

Nepal Life Insurance Long Ad

काठमाडाैं । सांगीतिक क्षेत्रमा अर्काे पृथक गीत “झाडुवाली” सार्वजनिक भएको छ । यस गीतमा मनोज राजको स्वर रहेको छ भने कृष्णा आचार्य रोशनीको शब्द, ज्योती प्रकाशको संगीत रहेको छ ।

गोबिन्द अन्जान र दिपेन्द्र प्रकाश केसीको निर्देशन रहेको गीतमा मुकेश हुमागाईको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित कलाकार ईस्टु कार्की र धिरेन्द्र शाही लगायत अन्य कलाकारहरुको अभिनय हेर्न पाईन्छ । यस गीतलाई क्रियटिभ खबर युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

५ वैशाख २०७९, सोमवार ००:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु