चलचित्र ‘दिमाग खराब’ मंगलबारसम्म प्रदर्शन नरोकिने

Nepal Life Insurance Long Ad

काठमाडौं । चलचित्र ‘दिमाग खराब’ र हल सञ्चालकहरुबीचको विवाद तत्कालका लागि मिलेको छ ।

आज उक्त चलचित्रको निर्माण समूह र चलचित्र हलहरुको संस्था चलचित्र संघबीच एक सहमति भएसँगै विवाद मिलेको हो ।

प्रदर्शकको तर्फबाट दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेपछि निर्माण समूह पनि त्यसमा सहमत भएको छ भने फिल्म चलिञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा भने सहमति नजुटेको बताइएको छ ।

यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको छ ।

dimag kharab biwad1700138404.jpeg

३० कात्तिक २०८०, बिहीवार १८:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु