वृद्ध भाँडा बिक्री गर्न गाउँतिर जाँदै

11.26K
shares

मध्यपुर।  थिमिका ७५ वर्षीय वृद्ध माटोका भाँडा खर्पनमा बोकी बिक्री गर्न गाउँतिर जाँदै गरेका छन् ।

भक्तपुरको मध्यपुर थिमिमा एकविहान ७५ वर्षिया वृद्ध आफुले बनाएको माटाको भाडा बोकी बेच्न हिडेका छन् ।


Mitsubishi Long Ad