नियमित काँचो प्याज खानुहोस् यस्तो छ फाईदा!

8.06K
shares

काठमाडौ। प्याजलाई धेरै जसो सबैका भान्सामा दैनिक रुपमा प्रयोग हुने वस्तुका रुपमा लिईन्छ। सामान्य तरकारी होस् या मासुका परिकारमा अन्य अचार सबै परीकारमा प्याज नभर्इ हुँदैन। हामीले चाहे भुटनका रुपमा होस् वा सदालका रुपमा प्याज खाएकै हुन्छौं। प्याजले खानाका परिकारमा स्वाद मात्रै दिँदैन स्वास्थ्यलाई पनि फाइदा गर्छ। नियमित काँचो प्याज सेवन गर्दा यस्ता फाईदा रहेका छन्।

– नियमित प्याजको सेवनबाट स्मरण शक्ति बढ्छ।

-काँचो प्याज खाँदा रुघाखोकीबाट बच्न सकिन्छ।

– सुगर रोगका बिरामीले नियमित प्याज खाँदा फाइदा हुन्छ।

– प्याजको रस अनुहारको छालामा लगाउँदा छाला सफा र सुन्दर देखिन्छ।

– प्याजको रसलाई कपालमा लगाउँदा फाइदाजनक हुन्छ।

– खोकी लागेको समयमा प्याज खादा खोकीबाट छुटकरा मिल्छ।

– नियमित प्याज खाँदा क्यान्सर रोगबाट टाढा रहन सकिन्छ।

– यसको सेवनबाट कब्जियतबाट मुक्ति मिल्छ।

– रक्तसंचारको मात्रालाई नियन्त्रित गर्छ।

– कोलेस्ट्रोललाई नियन्त्रित गर्छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083