दीपिका पादुकोणका लागि ब्रान्डले अपनाए नया रणनीति

Nepal Life Insurance Long Ad

एजेन्सी । जवाहरलाल नेहरु विश्वविद्यालय जेएनयूमा घाइते विद्यार्थी नेतालाई भेट्न गएपछि दीपिका पादुकोणको विषयमा प्रमुख ब्रान्डले ‘सेफ गेम’ खेलिरहेका छन् । इकोनोमिक टाइम्सले आफ्नो पहिलो पानामा दीपिका पादुकोणसँग सम्बन्धित यो खबरलाई निकै प्राथमिकताका साथ स्थान दिएको छ ।

केही ब्रान्डले थोरै समयका लागि दीपिका पादुकोणसँग सम्बन्धित विज्ञापनको भिजिबिलिटी कम गर्ने निर्णय लिएका छन् । ती ब्रान्ड कुनै पनि विवादबाट बच्ने कोसिस गरिरहेका बेला उनीहरुले यस्तो निर्णय गरेका हुन् ।

दीपिका पादुकोण अहिलेको समयमा २३ ब्रान्डको विज्ञापन गरिरहेकी छिन् । यद्यपि, कुनै पनि ब्रान्डले उनलाई विज्ञापनबाट हटाएको छैन । दीपिका बलिउडकी सबैभन्दा महँगो स्टार मानिन्छिन् र एक विज्ञापनका लागि साधारणतया आठ करोड भारु लिन्छिन् ।

दीपिका गत ७ जनवरीमा जेएनयू गएकी थिइन् र विश्वविद्यालय विद्यार्थी संघकी अध्यक्ष आइशी घोषसँग भेटेकी थिइन् र घाइते विद्यार्थीमाथि आफ्नो समर्थन जताएकी थिइन् ।
त्यसपछि उनको फिल्म छपाक प्रदर्शनमा आयो । आइतबारसम्म यो फिल्मले २० करोड कमाएको अनुमान छ, यो फिल्मको लागत ४० करोड भारु हो ।


सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न

२०८२ असार ६ शुक्रवार

काठमाडौ । सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२...

स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न

स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ असार ५ बिहीवार

बिराटनगर ।  स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको...

“जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न

“जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न

२०८२ असार ५ बिहीवार

काठमाडौ । मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “जल उत्पन्न...

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...