निष्पक्ष रुपमा नागरिकहरुलाई सेवा प्रवाह गर्न एसएसपी श्याम कृष्ण अधिकारीद्वारा निर्देशन

3.13K
shares

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले जिल्ला प्रहरी परिसर ललितपुरकाे निरीक्षण गर्नु भएको छ।

एसएसपी श्याम कृष्ण अधिकारीले जिल्ला प्रहरी परिसर ललितपुरका सम्पूर्ण शाखाहरुको निरिक्षण गर्दै समसामायिक विषयमा आवश्यक निर्देशन समेत दिनु भएको थियाे।


divya collage
unigloble collage