लुम्बिनी क्षेत्र विश्वको ९औं गन्तव्य

Nepal Life Insurance Long Ad
काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र न्यूयोर्क टाईम्सले शीर्ष ९औं गन्तव्यभित्र पारेको छ ।

पत्रिकाले सन् २०२५ का लागि सार्वजनिक गरेका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौं स्थानमा छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले थुप्रै सुधारका कार्य गरेको बेला लुम्बिनी ९औं स्थानमा परेको छ । उपाध्यक्ष लामा २०८० साउनमा उपाध्यक्ष नियुक्त भएका थिए ।

लुम्बिनी विश्वभरका गन्तव्यमा परेपछि पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा छ । कोषका सदस्य सचिव सानुराजा शाक्यले न्यूयोर्क टाईम्सले लुम्बिनीलाई नवौं गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताए ।

अन्तर्राष्ट्रिय पत्रिकाले लुम्बिनीलाई प्राथमिकतामा राख्दा विश्वभर निःशुल्क विज्ञापन हुने जनाइएको छ । कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका छन् । अन्तर्राष्ट्रिय सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभई अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले जनाएको छ ।

पत्रिकाको २०२५ को यात्रा गन्तव्य सूचीमा लुम्बिनीको ऐतिहासिक र आध्यात्मिक महत्वका कारण विशेष स्थानको रूपमा वर्णन गरिएको छ । लुम्बिनीलाई बुद्धको जन्मस्थल भएको रूपमा पनि व्याख्या गरिएको छ ।


राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...