संवैधानिक परिषदको बैठक सिंहदरबारमा सुरू
वि.सं.२०८० वैशाख २५ सोमवार १८:५३
4.6K
shares
shares

काठमाडौं। संवैधानिक परिषदको बैठक सिंहदरबारमा सुरू भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।
बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे विशेष छलफल हुने बताइएको छ । चोलेन्द्रशमशेर जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायपालिका नेतृत्व विहीन छ।































