न्युजील्याण्डमा ज्वालामुखी बिस्फोट, सयौं मानिस बेपता

8.83K
shares

काठमाडौं । न्युजील्यान्डमा ज्वालामुखी बिस्फोट हुदा सयौं मानिस बेपता भएको छ । ज्वालामुखी हाइट आइल्यान्डमा बिस्फोट भएको थियो ।

ज्वालामुखी बिस्फोट भएको स्थानमा कयौं पर्यटकहरु घुम्नको लागी आएको बताएका थिए । सो स्थान पर्यटकहरुको आकर्षण क्षेत्र मानिन्छ । स्थानिय प्रहरीले कोहिलाई उद्धार गरेको छ भने सयौ मानिस बेपता भएको बताए ।

उद्धार गरिएका मध्ये कसैको शरिर पुरै जलेको छ भने कतीको अबस्था गम्भिर रहेको छ । घाइते ब्यक्तीहरुको उपचार भैरहेको बताएका छन् । यो देशकै सक्रिय ज्वालामुखी क्षेत्र मानिन्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083