तिहारका फूल आइपुगे उपत्यकाका बजारमा (फोटोफिचर)

Nepal Life Insurance Long Ad

काठमाडौँ । भनिन्छ, तिहार फूलैफूलको पर्व हो । फूलमालाको अत्यधिक र अनिवार्य प्रयोग हुने भएकाले होला त्यसो भनिएको छ । काग, कुकुर, लक्ष्मी, गोवद्र्धन, म्ह पूजा होस् या भाइटीका होस् फूलको प्रयोग हुन्छ । त्यतिमात्रै होइन घर, पसल वा कार्यालय सजाउन पनि फूलको नै प्रयोग हुन्छ । त्यसैले अरु दिनको तुलनामा तिहारमा फूलको माग अत्यधिक हुन्छ ।

उपभोक्ताको उच्च मागलाई मध्यनजर गर्दै शहर बजारमा जताततै फूलको व्यापार भइरहेको देख्न सकिन्छ । काठमाडौंका कालीमाटी, बल्खु, टुकुचाका तरकारी बजारमा समेत फूलको व्यापार भइरहेको छ । त्यतिमात्रै होइन, असन, जमल, बानेश्वर, मंगलबजार, बालाजुका सडकमा हिँड्दा पनि फूलका भारी बोकेर ग्राहक बोलाउँदै हिँडेकाहरु ठोक्किन आइपुग्छन् ।

फूलको चाड तिहारमा गोदावरी, सयपत्री र मखमली फूलको अत्यधिक प्रयोग हुन्छ । फ्लोरिकल्चर एशोसियसनका अनुसार व्यवसायिक उत्पादन बढ्दै गएकाले अघिल्लो वर्ष जस्तो यस वर्ष फूलको आयात गर्नु नपरेको जनाएको छ ।

 


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

एसएसपी नवराज अधिकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा नियुक्त

२०८२ जेठ १७ शनिवार

काठमाडौं   ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा वरिष्ठ प्रहरी...

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा बिद्यार्थी केन्द्रित निशुल्क अंग्रेजी भाषा तथा कम्युटर कक्षा संचालनमा

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा बिद्यार्थी केन्द्रित निशुल्क अंग्रेजी भाषा तथा कम्युटर कक्षा संचालनमा

२०८२ जेठ १६ शुक्रवार

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसले बिद्यार्थी केन्द्रित...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...