धमाधम सार्वजनिक हुँदैछ ‘दीपिका-रणवीर विवाह’को तस्वीर (फोटोफिचर)

5.94K
shares

काठमाडौँ । बलिउड स्टार दीपिका पादुकोण र रणवीर सिंह यतिखेर मुम्बई फर्किसकेका छन्। इटालीको लेक कोमोमा नोभेम्बर १४ र १५ मा उनीहरुले बिहे गरेका थिए।

अहिले बलिउडमा उनीहरु कै चर्चा छ। उनीहरुलाई फ्यानहरुले सामाजिक सञ्जालमा शुभ कामना दिएका छन्। अहिले दीपिका विवाहका तस्वीर सार्वजनिक गर्न व्यस्त देखिन्छिन्। उनले हालै सामाजिक सञ्जाल फेसबुकमा विवाहका तस्वीर सार्वजनिक गरेकी छिन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083