राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा स्वर्गीय अधिकारीप्रति श्रद्धाञ्जली अर्पण (फोटोफिचर)

5.1K
shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेलको श्रद्धाञ्जलीसभामा पुगेर पर्यटनमन्त्री स्वार्गीय रविन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन। टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणलगायतको बाक्लो उपस्थिति रहेको छ।

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो। सातै जनाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083