प्रदेश नं ५ का मुख्य मन्त्री पोखरेललाई लक्षित गरी रोल्पामा बम प्रहार
वि.सं.२०७६ वैशाख १६ सोमवार १६:३३
7.35K
shares
shares

रोल्पा । रोल्पाको एक कार्यक्रममा प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेल माथी बम प्रहार भएको छ। जनप्रतीनिधि भेटघाट तथा प्रशिक्षण कर्मक्रममा गएका मन्त्री माथी विप्लव समुहद्धावार बम प्रहार गरिएको अनुमान गरिएको छ।
रोल्पा पुगेको पुगेको केही समयमै उनी माथी बम प्रहार गरिएको स्रोतले जनाएको छ। मानवीय क्षती भने नभएको स्रोतले बताएको छ।



















