प्रहरीलाई घुस दिने पक्राउ

5.24K
shares

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले डिउटीमा रहेको प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गरेको छ । प्रहरीले बुटवलबाट काठमाण्डौ आउँदै गरेको लु १ख ९४६९ नंको यात्रुवाहक बसका सहचालक रुपन्देही बुटवल नगरपालिका २ घर भएको २८ वर्षीय राम बहादुर सुवेदीले डिउटीमा रहेका प्रहरीलाई चेकजाँचको क्रममा नगद रु १५०० घुस दिन खोज्दा उनलाई नियन्त्रणमा लिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083