कस्तो अनौठो जिव
वि.सं.२०७५ मंसिर ५ बुधवार १३:२५
6.7K
shares
shares

एजेन्सी । पृथ्वीमा यस्ता प्राणीहरु छन् जसका बारे सार्वजनिक भएका जानकारी पत्याउन हम्मे हम्मे पर्छ । यसैबिच नेपालमा अनौठो टाउको र तीन वटा आँखा रहेको जिव फेला परेको छ । लुजान इरोल्स नाम गरेकी महिलाले खिचेको उक्त अनौठो किराको भिडियो सार्वजनिक गरे लगत्तै उक्त भिडियो भाइरल बनेको छ ।
पोकेमन नाम दिइएको उक्त अनौठो किरालाई कतिपयले स्नेक टेल त कसैले रेटल स्नेक समेत भएको दाबी गरेका छन् । स्पेनको उक अनलाइनले उक्त किरा केटरपिलर भएको समिाचार छापेको छ । २० फीट चौडा सेतो कपाल भएको यो जिव लोपोन्मुख जातीको भएको बताइएको छ ।










