हेर्नुहोस, महिलालाई असाध्यै मनपर्ने यी ५ यौन आसनहरू !

8.72K
shares

काठमाडौँ । यौन सम्पर्कमा आफूलाई रमाइलोका साथै आफ्नो यौन साथीलाई रमाइलो हुँदा दुई गुणा रमाइलो भएको अनुभूति हुने हुनाले महिलाले आफ्नो पुरुष साथीलाई रमाइलो बनाउन प्रयास गर्छन भने पुरुष आफ्नी महिला साथीलाई धेरै रमाइलो बनाउने प्रयास गर्दछन ।

आज हामी महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं ।विभिन्न खोज र अनुसन्धानहरू बाट महिलाले असाध्यै मन पराउने सेक्स आसनहरु निम्न छन् । कुकुरले झै पछाडिबाट यौन सम्पर्क गर्दा महिलाहरुले धेरै आनन्द हुन्छ त्यसैले यस्तो आसन महिलाले मन पराउनुका साथै परुषहरुलाई पनि यो आसन उत्तिकै मन पराउँछन । अझ यो आसनलाई त सबै भन्दा लोकप्रिय पनि मानिन्छ ।

Image result for यौन

पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र लोकप्रिय आसन हो । धेरै जसो यौन क्रिया यही पोजिसनबाट शुरु गरिन्छ । महिलहरुले पनि यो सेक्स आसन मन पराउँछन । यसरी सेक्स गर्दा चुम्बन गर्न सजिलो, पुरुषले महिलाका स्तन मुसार्न सजिलो र एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ । कतिपय महिलाहरु यसरी सेक्स गर्दा आँखामा हेर्न मिल्ने हुनाले पनि बढी मन पराउने हुन्छन् ।

Image result for यौन

यो आसनलाई प्राय सबै जसो महिलाले मन पराउछन र यो सवै भन्दा सेक्सी पोजिसन पनि हो। यो आसनमा महिला माथी रहेर पुरुषमाथि घोडा चढेको जस्तो गरेर लिंगलाई आफ्नो योनीमा पसौछ्न । यसमा यौन क्रिया पूर्ण रुपमा महिलाको नियन्त्रणमा हुने हुनाले आक्रामक महिलाहरुमा यस्तो सेक्सको बिशेष रुची हुन्छ ।

Related image

यौन जोडी एक अर्कालाई चम्चा खप्टिएझै गरेर गरिने यौन क्रियाकलाप लाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अघाडी र पुरुष पछाडि रहेर लामो समय सम्म यौन क्रिया गर्न सकिन्छ । एक अर्कालाई चुम्बन र पुरुषको हातले सजिलै महिलाको स्तन समाउन मिल्ने र थकाइ कम लाग्ने यो आसन सजिलो र महिलाहरूले बढी रोमान्टिक भएको मान्दछन ।

Image result for यौन

महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ । यस आसनमा महिलाले भित्ता नभए टेबल वा अन्य कुनै बस्तुमा समात्न पनि सक्छन । यसरी यौन क्रिया गर्दा लिङ्गले महिलाको समबेदनशील बिन्दुहरूमा घर्षण गर्ने हुनाले पनि महिलालाई यो आसन बढी मन पर्ने हो ।


divya collage
unigloble collage