विश्वकपमा ब्राजिलको विजयी शुरुआत 

Nepal Life Insurance Long Ad
काठमाडौं । सर्वियालाई २–० गोलको नतिजामा पराजित गर्दै ब्राजिलले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा विजयी सुरुआत गरेको छ ।

लुसाईल स्टेडियममा सम्पन्न खेलमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२औं मिनेटमा पहिलो गोल गर्दै रिचार्लिसनले ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।

९ मंसिर २०७९, शुक्रवार ०३:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु