प्रधानमन्त्रीको तस्बिर बिगार्ने पक्राउ

5.73K
shares

काठमाडौं । धानमन्त्री केपी शर्मा ओलीको तस्बिर बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने एकजना पक्राउ परेको छ ।

समाचारका अनुसार कुकुरको जिउमा प्रधानमन्त्रीको टाउको जोडेर सामाजिक सन्जालमा पोस्ट गरेपछि पक्राउ परेका हुन् । उक्त ब्यक्तिलाई मण्डनदेउपुर नगरपालिका देउपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083