बिरामी बोकेको एम्बुलेन्स नै दुर्घटनामा
वि.सं.२०७५ मंसिर ९ आइतवार १७:१५
5.68K
shares
shares

दाङ । लमही नगरपालिका– ९ अमिलियामा दुर्घटनामा परेको बिरामी बोकेको एम्बुलेन्स । रुकुमबाट बिरामी बोकेर कोहोलपुर जाँदै गरेको रा१च ७८१ नं.को एम्बुलेन्स दुर्घटनामा परेको हो । मानबीय क्षति भने भएको छैन् । रासस




















