गेमराज गिरीको ‘केरा लैजाउँ पावर’ सार्वजनिक (भिडियोसहित)

5.92K
shares

काठमाडौं । गायक गेमराज गिरीको स्वरमा रहेको नयाँ झ्याउरे गीत सार्वजनिक भएको छ। सार्वजनिक ुकेरा लैजाउँ पावरु बोलको गीतमा भुपेन्द्रप्रकाश गिरीको शब्द तथा संगीत सुन्न सकिन्छ।

मौसम हिमालीको निर्देशनमा बनेको भिडियोमा प्रकाश सपुत र अन्जली अधिकारी फिचरिङ छन्। यस जोडीले सपुत कै चर्चित गीत ‘बोल माया’ मा सँगै काम गरेका थिए। करण चैसिरले खिचेको यस भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन्।

मंगलबार सार्वजनिक उक्त गीतमा वास्तविक सर्जक महेन्द्र प्रकाश गिरी रहेको लेखिएको छ। गीतलाई केशव बुढाले एरेन्ज गरेका छन्।
हेर्नुहोस् गीत :


divya collage
unigloble collage