आज २ सयले घट्यो नेपाली बजारमा सुनचाँदीको मूल्य, हेर्नुहोस् कति पुग्यो ?
वि.सं.२०७५ मंसिर २१ शुक्रवार १३:३९
6.15K
shares
shares

काठमाडौं। नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य २ सयले बढेको छ। बिहिबार सुनको मूल्य ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो भने आज ५८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार २ सय रुपैयाँ छ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज (शुक्रबार) पनि ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ।

















