भारतमा पाँच राज्यमा विधानसभा चुनाव : सुरुवाती नतिजामा कांग्रेसलाई अग्रता

5.27K
shares

एजेन्सी । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको प्रारम्भिक नतिजा आउन सुरु भएको छ। राजस्थानमा कांग्रेसले १२ सिटमा अग्रता लिएको छ भने भाजपा सात सिटमा अगाडि छ।

तेलंगानामा टीआरएसको पक्षमा सुरुवाती नतिजा गएको छ। छत्तीसगढमा कांग्रेस र भाजपा एक एक स्थानमा आगाडि छन्। पाँच राज्य मध्ये तीन राज्यमा भाजपाको सरकार छ। मध्य प्रदेश, राजस्थान र छत्तीसगढको चुनावी नतिजा केन्द्रको राजनीतिमा पनि पर्नेछ।

किनभने केही पहिनापछि आम निर्वाचन हुँदैन। कांग्रेसले यी पाँच राज्यबाट ठूलो आशा गरेको छ। एग्जिट पोलले पनि यी पाँच राज्यमा कांग्रेसको अवस्था बलियो हुने अनुमान लगाएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083