कालिकोटमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

4.47K
shares

कालिकोट । खाँडाचक्र नगरपालिका–८ को पिलीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खाँडाचक्र नगरपालिका–९ का दीपक मल्ल रहेका छन् भने एक जनाको खनाखत हुन नसकेको पिली प्रहरी बिटका हवल्दार वीरेन्द्र मल्लले जानकारी दिए। बिहीबार बिहान करिब ११ बजे भे ५ च ८११८ नम्बरको दुई जना सवार मोटरसाइकल कर्णाली राजमार्गको पिली भीर करिब एक किलोमिटर तल खसेको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083