कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

4.03K
shares

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। आज छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य ५९ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा बारोबार भइरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083