निकसंग यसरि मनाउदै छीन प्रियंका स्विजरल्याण्डमा हनीमुन (तस्विर सहित)

4.73K
shares

एजेन्सी । भारतीय चर्चित नायीका प्रियंका चोपडा र उनका पति निक जोनसको लागि डिसेम्बर महिना एकदमै खास रहेको छ । भने अव दुबैजना नया वर्ष मनाउनको लागि पनि तयारीमा छन् । यस अवसरमा बिवाह पश्चात प्रियंका र हलीउडका गाएक निक जोनस एक अर्काको साथमा महत्वपुर्ण समय बिताउने तयारीमा छन् ।

यतिवेला सोशल मीडियामा प्रियंका चोपडा र निकको तस्विरहरु भाईरल भैरहेको छ । कुरा यस्तो छ । पहिले निक र प्रियंका दुबैजनाले अमेरीकामा परिवारको साथमा क्रिसमस मनाएका थिए । त्यस लगत्तै लण्डन हुदै दुबै पछिल्लो समय स्विजरल्याण्डमा पुगेका छन् । बताईएको छ की स्विजरल्याण्डमानै ति जोडीले नयाँ वर्ष मनाउने तयारीमा छन् ।

प्रियंकाले यस ट्रिपका तस्विरहरु आफ्नो सोशल मीडिया अकाउण्टमा शेयर गरेकी छिन् । ति तस्विरहरुमा प्रियंका र निक एकदमै खुसी देखेका छन् । भने उनिहरुको तस्विर पछाडिका बरफका पहाडहरु त झन देख्ने लाएकाका छन् । बिवाह पश्चात यी जोडीको पहिलो क्रिसमस र नयाँ वर्ष हो । तस्विरहरुमा भल्किएकोे छ की यी जोडीले हरेक समय यादगार बनाईरहेको छन् ।

जानकारका अनुसार दिल्ली र मुंबई पछि यी जोडीले अमेरीकाको लस एंजल मा अर्को रिसेप्सन राख्ने तयारीमा छन् । स्विजरल्याण्डमा आफ्नो हनीमुन पछि प्रियंका भारत फर्कीने छन् भने त्यस पश्चात आफ्नो फिल्म द स्काई ईज पिंक को शुटिंगलाई निरन्तरता दिने छन् । त्यस पश्चात जनबरीको अन्तिममा प्रियंका अमेरीका गए पश्चात रिसेप्सन राख्ने छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083