रोमान्सले भरिपूर्ण ‘ब्रेक अप’को ट्रेलर सार्वजनिक

5.46K
shares

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ब्रेक अप’को ट्रेलर रिलिज भएको छ ।

हेमराज विसीले निर्देशन गरेको चलचित्र ‘ब्रेक अप’को ट्रेलरमा प्रेम र रोमान्सलाई फोकस गरिएको छ । आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

फागुन १७ गतेका लागि रिलिज डेट लिएको चलचित्र विदेशमा रहेका नेपाली युवा युवतीको प्रेम कथामा केन्द्रित छ ।
हेर्नुहोस् ट्रेलर :


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083