लाल्टिनले एकै रातमा किर्तिमानी दर्शक बनायो,बिमल र अञ्जलीको नया रुप
वि.सं.२०७५ चैत १७ आइतवार ११:४८
4.39K
shares
shares

काठमाडौं। लोकप्रिय मोडल तथा सर्जक बिमल अधिकारीले अभिनय गरेको निकै उत्कृष्ट गीत लल्टिनले एकै रातमा लाख भन्दा धेरै दर्शक बनाएर इतिहास बनाएको छ।
बिमलका अहिले सम्मका गीत हरुमै निकै उत्कृष्ट रहेको सो गीतमा बिमल र अञ्जलीलाइ नया रुपमा देख्न सकिन्छ। बिष्णु माझी र मोहन खद्कको आवाज रहेको सो गीतमा बिमलले शब्द र मोहनले लय बनाएका छन। गीतमा अञ्जली अधिकारी र बिमलाको अभिनय रहेको छ भने निर्देश शिव बिकले गरेका छन।


























