रातो पहिरन र सिन्दूरमा सजिएकी ऋचा
वि.सं.२०७६ मंसिर २४ मंगलवार १०:११
7.18K
shares
shares

काठमाडौं। अभीनेत्री ऋचा शर्मा गत शनीबार प्रेमी दिपेक्ष राण संग विवाह बन्धनमा बाधेकी छिन् । करीब दुई बर्ष देखि ऋचा र उनका प्रमी दिपेक्ष प्रेम सम्बन्धमा रहेका थिए ।
अहिले विवाहको समारोह चलीरहेको छ । ऋचा आफ्रनो विवाहमा रमाईरहेकी छिन् । अनले आफु रातो साडीमा सजेको फोटोहरु फेसबुक मार्फत सेयर गरेकी छिन् । उनले सार्बजनीक गरेको तस्बीरमा ऋचा रातो साडी र सिन्दुरमा सजिएकी छिन् ।
उनीहरुले सिमित फिल्मकर्मी र परिवार बीच विवाह गरेपनि मिडिया, फिल्मकर्मी, साथिभाईको लागि मसिंर २६ बिहिबार ठमेलस्थित अलफ्ट होटलमा गते प्रतिभोज आयोजना गरेका छन् ।

























